Live on
Your Voice, Your Power
काठमाडौं- टाटा इभीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले कर्भ इभीको टप भेरियन्ट सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित 'टाटा इभि: चार्जज्ड फर द फ्युचर' कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खण्डेलवालले कर्भ इभी सार्वजनिक गरेका हुन् । टाटा कर्भ इभिको टप भेरिएन्ट मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।…