इनसाइट/स्पेशल « Khabarhub

राजस्व संकलनका लागि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं– राजस्व संकलन प्रयोजनका लागि शनिबार पनि असोज २५ गते शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै शनिबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म राजस्व संकलन प्रयोजनका लागि उक्त प्रणाली सुचारु हुने जनाएको हो ।