Live on
Your Voice, Your Power
काठमाडौं– आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने चर्चा चलेसँगै शेयर बजारमा रौनक फर्किएको छ । सोमबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३० अंकले बढेको छ । आज नेप्से ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको…