समाचार Archives | Page 1443 of 8680 | Khabarhub Khabarhub

रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु

रौतहट-  रौतहटस्थित विपद्को घटनामा परेर १ वर्षमा ३८ जना मानिसको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् । बाढीपहिरोमा परी ५० बढी घाइते  भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाउनुका साथै करोडौंको क्षति भएको हो । एक वर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको…