समाचार « Khabarhub

संसदबाट ‘एमसीसी ‘सम्झौता पास गराउन कांग्रेसले दबाब दिने 

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदको हिउँदे अधिवेशनबाटै पास गराउन दबाब दिने भएको छ । सिंहदरबारमा बिहिबार बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेला अमेरिकी सरकारसँग भएको उक्त सम्झौता राष्ट्रिय हितमा रहेको भन्दै संसदको अवको अधिवेशनबाटै पारित गर्नका लागि दबाब…