समाचार Archives | Page 1455 of 8682 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली भलिबलको फाइनल हेर्न गएनन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन खेल हेर्न नजाने निर्णय लिएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुन लागेको फाइनल हेर्ने कार्यक्रम ओलीले अन्तिम समयमा स्थगित गरेका छन् । आज अपराह्न ५ बजे राखेपको कभर्डहलमा नेपाल र भारतीय महिला टोलीबीच काभा भलिबलको फाइलन खेल हुँदैछ ।…