समाचार Archives | Page 1457 of 8682 | Khabarhub Khabarhub

एक वर्षमा ४२ जना लागुऔषध कारोबारी पक्राउ

सुनसरी– सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ । सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए । गत आर्थिक वर्षमा गाँजामात्र एक हजार एक सय…