Khabarhub | Page 1455 of 13987 | Nepal's Trusted News Source Khabarhub

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

खबरहब

काठमाडौं - मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै जानकारी गराएको हो। मंगलबार दिउँसो[ ... ]

ब्लग

क्यान्सरले तिमीलाई जित्यो, तिमीले संसार जित्यौ

सौन्दर्यको परिभाषा बदल्ने नारीरत्न

सीता न्यौपाने

मध्यरातको १ बजे सीताको फोन आयो । मध्यरातमा पहिले कहिले फोन गरेकी थिइनन् । मनमा चिसो पस्यो, कतै केही त भएन ? भन्ने लाग्यो । उनले सुरुमै मध्यरातमा फोन गरेर निद्रा डिस्टर्ब गरेकोमा ‘सरी’ भनिन्[ ... ]

अन्तर्वार्ता

‘जेन-जी विद्रोहपछि नेपाल शान्त छ, नीति राम्रो भए पर्यटन क्षेत्र उठ्छ’

काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताले दुईतिहाइ बहुमतको सरकार नै ढाल्नेगरी गरेको आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति भएको छ । जेन–जीका नाममा गरिएको आगजनीबाट नक्सालस्थित हिल्टन होटेल जलेर ध्वस्त भएको छ ।[ ... ]

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत चार सय ४० घरपरिवार लाभान्वित भएका छन् । धवलागिरि गाउँपालिका–७ को मच्छिम, शिवाङ र हिलापोखरीमा तीन सय २३ तथा वडा नम्बर ६ मा पर्ने राम्चे, मराङबेँसी र कुम्रीका एक सय १७ घरमा खानेपानी सुविधा विस्तार…

जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललिपतुको नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरू सानु भण्डारी र

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङ–  विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रुपैयाँसहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई मंगलबार दिउँसो

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव भेटिएको छ। ती किशोर घरबाट हराएर तीन दिनदेखि बेपत्ता थिए

एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागार फर्किए

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । पूर्व उपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव रायमाझी मंगलबार केन्द्रीय कारागार