Live on
Your Voice, Your Power
गोदावरी– कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो । भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारिसाधन, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका…