समाचार Archives | Page 1578 of 8704 | Khabarhub Khabarhub

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा सरेको छ। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि हनुमान ढोकाबाट टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ्ग लिमिटेड हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरमा बसेको प्रहरी परिसर शनिबार भद्रकालीस्थित आधुनिक नयाँ भवनमा सर्न लागेको हो । अबदेखि भद्रकालीस्थित जग्गामा भवन निर्माण पूरा भएपछि शनिबार स्थानान्तरण हुने भएको…