समाचार « Khabarhub

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा गृहमन्त्री ओम प्रकाश अर्यालले लिनुपर्ने बताएका छन् । गुरुङले जेनजीको माग पूरा नभइ निर्वाचन समेत हुन नसक्ने जिकिर गरेका छन् । नेपाल स्काउटको जग्गामा खड्काल्यान्ड प्रालीले बनाएको संरचना भत्काउन पुगेका गुरुङले गृहमन्त्री अर्यालमाथि शङ्का गर्दै जङ्गी अड्डामा पनि सँगै भएको र राष्ट्रपति कार्यालयमा संविधानविद भनेर…