Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल शिक्षक महासङ्घले संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज फेसबुकमार्फत झण्डै एक महिना भएको काठमाडौं केन्द्रित आन्दोलनको मागको मर्म विपरीत शिक्षा उपसमितिले प्रतिवेदन बुझाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले अहिले दर्ता भएको विधेयक भन्दा पनि उपसमितिको प्रतिवेदन अनुदार र शिक्षक–कर्मचारी…