Live on
Your Voice, Your Power
तानसेन– यहाँका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ३३ हजार ६०० बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला रम्भागाउँपालिका र बगनासका लीगाउँपालिकाअन्तर्गत विभिन्न वडामा जिल्ला प्रहरी कार्यालयमा तह कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी…