Live on
Your Voice, Your Power
काठमाडौं- सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा २०० रुपैयाँ र सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ निर्धारण भएको छ…