इनसाइट/स्पेशल « Khabarhub

राज्यले वृद्धभत्ता कसलाई दिने ?, अर्थशास्त्रीको जोड उमेरलाई, लक्षितवर्गलाई होइन

काठमाडौं– तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९–८० को बजेटमार्फत् ६८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था ल्याएका थिए । तर, सरकारले ज्येष्ठ नागरिक भत्तामा उमेर घटाएको दुई वर्ष समय नपुग्दै फेरि उमेर बढाएर ७० वर्ष नै पुर्‍याउने तयारी गरेको छ । सरकारले आर्थिक सुधार सुझाव कार्यान्वयन योजना, २०८२ मा ज्येष्ठ…