Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताएका छन् । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले आसन्न महाधिवेशन र निर्वाचनमा 'जेन-जी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेन-जी पुस्ताले उठाएको…