Live on
Your Voice, Your Power
काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले दर्ता गराएको उज्यालो नेपाल पार्टीले, समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसांस्कृतिवाद र राष्ट्रिय एकतालाई आधारभूत सिद्धान्त बनाएको छ । निर्वाचन आयोगमा मङ्गलबार अद्यावधिक भएको यो दलले संविधान र ऐनको अधीनमा रही समान राजनीतिक विचारधारा दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूलाई संगठित गरी समुन्नत र समृद्ध सामाजिक न्यायसहितको स्वाभिमानी राष्ट्र निर्माणको संकल्प राखेको छ…