Khabarhub

यी पाँच विषयमा थियो अमेरिकमा-इरान विवाद, मध्यपूर्वका नौ देशमा आक्रमण

खबरहब

तेहरान- इरानले शनिबारयता इजरायलसहित ९ देशलाई निशाना बनाएको छ । अमेरिका र इजरायलको हमलाको जवाफमा इरानले ड्रोन र मिसाइल आक्रमण गरेको हो । यी आक्रमणमा इजरायलसहित मध्यपूर्वका ९ देशलाई निशाना बनाइएको छ। इरानले इजरायलतर्फ करिब[ ... ]

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

खबरहब

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी मृत्यु भएको हो। खामेनीको मृत्युको आधिकारिक पुष्टि[ ... ]

इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी

खबरहब

तेहरान - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई  मारिएको घोषणा गरेका छन्। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन्। आफ्नो सामाजिक सञ्जाल[ ... ]

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट

खबरहब

काठमाडौं - आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ। समूह ‘एक’को दक्षिण[ ... ]

निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

खबरहब

काठमाडौं – फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार दिन मात्र बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन कुन सवारी कसरी गुड्न पाउँछन् भन्ने मापदण्ड बनाएको छ । केही सवारीसाधनलाई भने कुनै[ ... ]

५१ मिनेट अगाडि

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

झापा– मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम…

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

‍‍बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय मान

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)