समाचार Archives | Page 1688 of 8400 | Khabarhub Khabarhub

रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

रौतहट– लामो समय देखि तस्करीको जालो तोड्न रौतहटस्थित प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएको अढाई क्विन्टल माछा नष्ट गरेको छ। जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुत्रको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो। भारतबाट अवैध रुपमा भित्र्याइएको अढाई क्विन्टल माछा स्थानीय भद्रभलादमी रोहबरमा प्रहरी…