Live on
Your Voice, Your Power
जाजरकोट– कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र हुम्लामा रहेका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्नका लागि बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि बोलपत्र आह्वान सुरु भएको हो । हुम्लास्थित मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम सुरु…