समाचार « Khabarhub

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत– ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास ६ वर्षअघि भएको थियो । अस्पताल भवन नौ करोड २८ हजार रुपैयाँको लागतमा धमाधम निर्माण भइरहेको छ । नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुनेछ भने भवन साढे दुईतले हुनेछ । आगामी दुई वर्षभित्रमा…