समाचार Archives | Page 178 of 8299 | Khabarhub Khabarhub

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आह्वान 

काठमाडौं– राप्रपा नेपालको केन्द्रिय समितिको बिस्तारित बैठक आगामी जेठ १३ गते काठमाडौंमा बोलाइएको छ । बैठकमा जिल्ला अध्यक्ष र जनवर्गीय संगठनमा प्रमुखहरूको समेत सहभागिता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । आगामी जेठ १५ देखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालीन जनआन्दोलनलाई दृष्टिगत गरि रणनीति निर्माणको लागि बैठक बोलाइएको हो । नवराज…