समाचार « Khabarhub

जेनजी मुभमेन्टको माग : ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई बर्खास्त गरौँ

काठमाडौं - जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई गैरकानुनी विद्युत् खरिद सम्झौतामा संलग्न भएको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेको छ। मुभमेन्टले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणबीच भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको अवैध सम्झौता…