समाचार Archives | Page 181 of 8300 | Khabarhub Khabarhub

नीति, कार्यक्रमले ल्याएका योजना कार्यान्वयन हुँदैनन् कर्णालीमा

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ नीति तथा कार्यक्रममा ल्याइएका योजना कार्यान्वयनमा गएका छैनन् ।  प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गीकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच अनुरूप ‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने मूल नाराका साथ प्रदेश वार्षिक नीति तथा कार्यक्रममा कार्यान्वयन नआएका हुन् । महालेखापरीक्षकको प्रतिवेदन २०८२ का…