Khabarhub | Page 181 of 11829 | Nepal's Trusted News Source Khabarhub

मधेशका मेलामा कुस्तीको ‘क्रेज’

खबरहब

सिरहा - सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ। मङ्गलबारदेखि सुरु भएको खेल हेर्न[ ... ]

‘इन्कारी बयान’ दिएका रविलाई दोस्रो दिन सोधियो ५० प्रश्न

खबरहब

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा ९ घण्टा लामो बयान दिएका छन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको अभियोग लागेका[ ... ]

यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल

खबरहब

काठमाडौं– नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । बुधबार भएको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । यूएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट[ ... ]

कुलमानमाथि काङ्ग्रेस–एमाले प्रतिशोधको अर्थ

स्वयम् विवादित ऊर्जामन्त्री खड्काले कहिले देलान् स्पष्टीकरण ?

खबरहब

काठमाडौं – सुशासन मामिलामा बेलाबखत एउटा तीतो यथार्थ उधृत गरिन्छ – भ्रष्टतन्त्र (क्लिप्टोक्रेसी) ले देशलाई खोक्रो त बनाउँछ नै, त्यसको सुरुवात राज्यका सार्वजनिक संस्थालाई बर्बाद गरेर शुरु हुन्छ । पछिल्लो समय सरकारले सार्वजनिक संस्थान नेपाल[ ... ]

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

बागलुङ - मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ। बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन्। १६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत गएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै…

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु १२ लाख २५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई आज

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

सर्लाही – अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन् । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६

करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित काभ्रे धुलिखेल नगरपालिका-१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय

सीआईबीले भन्यो – बैङ्कको कर्मचारी हुँ भन्दै फोन गर्नेलाई विवरण नदिनू

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर