Live on
Your Voice, Your Power
काठमाडौं– गत असार ११ गते बागमती खोलामा आएको भीषण बाढीका तथा पहिरोले क्षति भएको माण्ठु हाइड्रोपावरले उत्पादन फेरी सुरु गरेको छ । माण्डुका अध्यक्ष रविन्द्र लाल श्रेष्ठले दिएको जानकारी अनुसार माण्डुले साउन १९ गतेबाट उत्पादन थालेको हो । माण्डुले प्रवर्धन गरेको बागमती साना जलविद्युत २२ मेघावटको आयोजनाको दुई यूनिट मध्ये १ यूनिट नेपाल विद्युत् प्राधिकरणको…