Live on
Your Voice, Your Power
पोखरा - गण्डकी प्रदेशसँग आफ्नै खानीबाट प्रदेशको ढुकुटी भर्ने रहर छ, तर यही रहरमा संविधान नै तगारो बनेर उभिएको छ । सङ्घले उत्खनन गरेर आम्दानी लैजाने, अनि आफू निरीह हेरेर बस्नुपर्ने संवैधानिक व्यवस्थाले प्रदेशका सांसदहरूलाई यति निराश बनाएको छ कि उनीहरू खानीसम्बन्धी कानुन बनाउने प्रक्रियामै अलमलमा परेका छन् । यही संवैधानिक उल्झन र सांसदहरूको निराशाबीच…