समाचार Archives | Page 184 of 8301 | Khabarhub Khabarhub

सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले देशमा फेरि लोडसेडिङ सुरू भएकोबारे बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा जिज्ञासा राखेका छन् । पूर्वपर्यटनमन्त्रीसमेत रहेका किरातीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाएपछि देशभर अघोषित लोडसेडिङ सुरु भएको गुनासो जनताबाट आउन थालेको बताएका हुन्। पूर्वी नेपाल भ्रमणपछि अधिकांश स्थानमा बत्ती गइरहेको देखिएको उनले उल्लेख गरे । ‘घिसिङ हटेपछि बत्ती…