Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आज प्रस्तुत गर्ने भनिएको आर्थिक सर्वेक्षण अनिश्चित बनेको छ । प्रतिपक्षमा रहेका दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेपछि आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण कार्यतालिका अनिश्चित बनेको हो । आज प्रतिनिधिसभामा पर्यटन, ऊर्जा र वनमन्त्रीले मन्त्रालयगत प्रश्नोत्तर, कृषि समितिको प्रतिवेदन पेश गर्ने लगायतका कार्यक्रम रहेका थिए…