इनसाइट/स्पेशल « Khabarhub

महुली लघुवित्तको वार्षिक साधारण सभा आज

काठमाडौं- महुली लघुवित्तले १२औं वार्षिक साधारण सभा आज फागुन २३ गते शुक्रबार बस्दै छ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ ।  सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, आर्थिक वर्ष २०८०–८१ को नाफा…