Live on
Your Voice, Your Power
आफू खुसी बजेट छुट्याउने प्रवृत्ति अन्त्य गर्न आयोजना बैंकको कार्यविधि : मुख्यमन्त्री कार्की कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफू खुसी योजनामा बजेट छुट्याउने प्रवृत्तिलाई अन्त्य गर्न र प्राथमिकताका आधारमा विकास निर्माणका कार्य सम्पन्न गराउन आयोजना बैंकको कार्यविधि ल्याइएको बताएका छन् । प्रदेश योजना आयोगले बुधबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तर्क्रिया…