इनसाइट/स्पेशल Archives | Page 199 of 1000 | Khabarhub Khabarhub

अर्थसंक्षेप : नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा, एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं- विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्यांकले देखाएको छ ।…