इनसाइट/स्पेशल « Khabarhub

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्ष्ति उद्देश्य हासिल गर्न लैङ्गिक समानता र सामाजिक समावेसीकरणलाई टेवा पुग्ने कार्यक्रममार्फत् समतामूलक समाज निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भएको छ । स्थानीय भाषा, संकृति तथा सम्पदाहरुको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने, बढदो वेरोजगार दरलाई न्यूनिकरण गर्न स्वदेशमै सीप…