Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (कात्तिक ८ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१रुपैयाँ २३ पैसा र बिक्री दर १४१ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद…