इनसाइट/स्पेशल « Khabarhub

११ अंकले घट्यो नेप्से, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अंकले घटेको छ । नेप्से ०.४१ प्रतिशतले घटेर परिसूचक २७०८.४५ विन्दुमा आएको छ ।  नेप्से घट्दा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ७९ वटा कम्पनीको शेयर मूल्य बढेको…