इनसाइट/स्पेशल « Khabarhub

शेयरधनीलाई खुशी बनाएको साताको पुँजीबजार

काठमाडौं – यो साता अर्थात्‌ चैत १७ गतेदेखि २९ गतेसम्मको अवधि नेपाली शेयर बजारका लगानीकर्ताका लागि सुखद रह्यो । शेयर बजारमा चार दिन मात्र कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिनमात्र घट्यो । तर सामान्य अङ्कले घटेका कारण लगानीकर्ता खासै आत्तिनुपर्ने अवस्था रहेन । हरियाली छाएको शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताभर…