Live on
Your Voice, Your Power
काठमाडौं– यतिबेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारीमा लागिरहेका छन् । राष्ट्रिय योजना आयोगले आगामी आवको लागि स्रोत अनुमानसहित मन्त्रालयगत बजेट सिलिङ दिइसकेको छ । मन्त्री पौडेलले मन्त्रालयस्तरीय छलफल टुंग्याउन लागेका छन् । चालु आर्थिक वर्षको बजेटको पूर्ण कार्यान्वयन गर्नका लागि सरकारसँग अब तीन महिना जति मात्रै बाँकी छ ।…