राजनीति Archives | Page 2051 of 2133 | Khabarhub Khabarhub

इण्डो प्यासिफिक स्ट्राटेजीलाई लिएर चीनले भ्रम फैलाएको रिपब्लिक पार्टीको आरोप

काठमाडौं– नेपाल रिपब्लिक पार्टीले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्ट्राटेजी नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष सिद्धार्थ गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'चिनियाँ सरकारको यस क्षुद्र, कुटिलतापूर्ण र लज्जास्पद कृत्यको भर्त्सना गर्दछ ।' नेपाल सरकार इण्डो प्यासिफिक स्ट्राटेजीको पक्षमा रहेको तथ्य नेपालका परराष्ट्रमन्त्रीमार्फत यसअघि नै स्पष्ट…