इनसाइट/स्पेशल « Khabarhub

ठेकेदारको साढे ११ अर्ब तिर्न नसकेपछि १० अर्ब ऋण लिँदै विद्युत् प्राधिकरण

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आम्दानी नहुँदा ठेकेदारहरूको ११ अर्ब ६१ करोड रुपैयाँ तिर्न नसकेको खुलेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गर्दै यसअघि प्राधिकरणले लगाएका ठेक्कापट्टाको ११ अर्ब ६१ करोड भुक्तानी दिन नसकिएको बताएका छन् । ‘चालु आर्थिक वर्षको फागुनसम्मको ठेक्कापट्टाअन्तर्गत भुक्तानी हुन बाँकी बिलको परिमाण ११ अर्ब ६१ करोड पुगेको छ’,…