राजनीति Archives | Page 2077 of 2133 | Khabarhub Khabarhub

विनोद चौधरीको आरोप– नेताहरुले नै कर्मचारी संयन्त्रलाई काम नलाग्ने बनाए

काठमाडौं– उद्योगपति एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन् । राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहोदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको चौधरीको तर्क छ । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको…