राजनीति Archives | Page 2079 of 2133 | Khabarhub Khabarhub

विपक्षी सांसदहरुको नाराबाजीबीच ४ विधेयक पारित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी राजपा का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पारित भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको सभाको बैठक डेढ घण्टापछि मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख…