राजनीति Archives | Page 2083 of 2133 | Khabarhub Khabarhub

नेकपामा हुने खैलाबैला बाहेक अन्य कारणले सरकार ढल्दैन– सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा नेता सिटौलाले राज्य संञ्चालन पद्धति माथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताएका हुन् । सबै राजनीतिक दलहरु बीच राष्ट्रिय एजेण्डामा…