राजनीति Archives | Page 2082 of 2133 | Khabarhub Khabarhub

असार मसान्तसम्ममा सबै वडामा संगठन विस्तार गर्ने राप्रपाको निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिएको छ । त्यसका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा काठमाडौं उपत्यकाका पार्टीका जिल्ला अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु तथा स्थानीय तहका अध्यक्षहरुको संयुक्त बैठक बसेको छ । बैठकमा उपत्यकाका सम्पूर्ण स्थानीय तह, वडाहरुमा संगठन विस्तार सम्बन्धि समिक्षा गरिएको थियो । हालै…