समाचार Archives | Page 21 of 8249 | Khabarhub Khabarhub

आइएमई लाइफ इन्स्योरेन्सका बिमित र अभिकर्तालाई मेडिसिटीमा १० प्रतिशत छुट 

काठमाडौं– मेडिसिटी अस्पताल र आईएमई लाइफ इन्स्युरेन्स कम्पनीबीच सहकार्यका लागि सम्झौता भएको छ ।  सम्झौताअनुसार अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले हस्पिटलको उपचार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।  साथै, हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत प्रदान गरिने भएको छ। छुट आईएमई लाइफको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाएर बीमितले प्राप्त गर्न सक्नेछन् ।…