समाचार « Khabarhub

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं- मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन् ।  आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन् । यादवको पक्षमा ७२ मत परेको थियो भने उनको विपक्षमा २४ मत परेको थियो । पहिलो प्रस्तावमाथि मत विभाजन भएर यादव निर्वाचित भएपछि उपसभामुख…