समाचार Archives | Page 19 of 8247 | Khabarhub Khabarhub

सीआईबी वस्तुनिष्‍ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ : हानिरीक्षक थापा

काठमाडौं– प्रहरी महानिरीक्षक दीपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को आज निरीक्षण पश्चात आयोजित कार्यक्रममा ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीलाई थापाले ब्यूरोबाट सम्पादित कार्यले सङ्गठनको साख बढ्ने भएकाले पूर्ण व्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप…