Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको राज्य प्रशासन विभागले सुशासन कायम गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागको बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सुशासन कायम गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्न जारी गरिएको विभागको विज्ञप्तिमा भनिएको छ, ‘देशमा सुशासन कायम…