राजनीति Archives | Page 2115 of 2132 | Khabarhub Khabarhub

मधेशमा उत्सवको रुपमा सीके राउतलाई स्वागत

काठमाडौं– नवगठित 'जनमत पार्टी'का अध्यक्ष डा. सीके राउतलाई सिरहा, सप्तरी लगायत तराईका विभिन्न जिल्लामा स्वागत सहित अभिनन्दन गरिएको छ । मंगलबार विहान ११ बजेदेखि नै अभिनन्दन तथा स्वागतको कार्यक्रम राखिएको हो  । विहान सिरहाको लहानमा स्वागत तथा अभिनन्दन गरिएको थियो भने  दिउँसो रुपनीमा उनलाई समर्थकहरुले भव्य स्वागत गरे । सीके राउतको स्वागतका लागि निस्किएको र्‍याली …