Live on
Your Voice, Your Power
काठमाडौं– राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट शुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने भएको छ । हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह लगायका माग राखि सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली…