राजनीति Archives | Page 2129 of 2132 | Khabarhub Khabarhub

पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई

बनेपा- नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र राजधानी’ विषयक अन्तरक्रियामा उनले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने बताए । उनले भने, “त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको सङ्घीय…